Flash

चैत्र २८, काठमाडौँ । केही समय अगाडी इटहरीबाट पक्राउ परेकी कलाकार तथा निर्मात्री प्रज्ञा जोशीलाई रु. ५० लाख ठगी गरेको आरोप लगाईएको छ । अपराध अनुसन्धान महाशाखा काठमाण्डौंका अनुसार हाल उनीलाई हुनुमान ढोकामा थुनामा राखेर अनुसन्धान अघी बढाईएको छ ।

केहि बर्ष अघी विभिन्न वाहानामा सर्वसाधरणलाई ठग्दै आएकी जोशीमाथी लाखै रुपैयाँ ठगी,चेक वाउन्स जस्ता ठगी मुद्धा दर्ता भएको महानगरीय प्रहरी परिसर हनुमान ढोकाका डिएसपी दुर्गा दाहालले जानकारी दिएका छन् ।

बिभिन्न टेलिसियल तथा चलचित्रमा समेत काम गरेकी जोशीले सर्वसाधारण सुबर्ण कुमारी श्रेष्ठलाई जग्गा मिलाई दिने भन्दै रु. ५० लाखमा ठगी गरेकी थिइन् । आरोपी जोशीलाई श्रेष्ठको उजुरीको आधारमा इटहरीमा लुकीछिपी बस्दै आई रहेकी जोशीलाई पक्राउ उनी बिरुद्ध मुद्धा दर्ता गरिएको हो ।

Published date : 2019-04-12

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ