Flash

काठमान्डाँै ।
नेपाली चलचित्र दादागिरी ,किस्मत,खलनायक ,नसिब आफ्नो र हास्य टेलिश्रृङख्ला मेरि बास्सै ,हाक्काहाक्की लगायतका लोकप्रिय टेलिभिजन कार्यक्रमको गीत लेख्दै चर्चित बनेका घायल ले यी कैसन बौछार भोजपुरी मुभी लेख्दै चलचित्र लेखन मा प्रवेश गरे पहिलो चलचित्र लव इज लाइफ र गोरे सम्म आइपुग्दा निकै फडको मारी सकेका थिए । गीतकार ,चलचित्र लेखक हुँदै घायल ले निर्देशनमा पाइला राखे नित्याशिवाको मेरो दिलमा तिमी ले बोलको म्युजिक भिडियो निर्देशन गरेर निर्देशन गरे संगै अहिले चलचित्र को निर्देशन मस होमिएका छन शंकर अधिकारी घायल फुटकर गीत हरुमा संगीत नि गरे अहिले घायल द्वारा निर्दे्शित दुई चलचित्र लवजोन, र सत्य शिवम सुन्दरम पोस्ट प्रोड्क्सन मा छ अब काचुली निर्देशन गर्ने तयारीमा छन घायल । नव बर्ष २०७६ सालमा उनको चलचित्र हरु दर्शक माझ आउदैछन । सो चल चित्रहरुले आम दर्शक तथा स्रोताको ध्यान केन्द्रित गरोस हाम्रो तर्फ बाट शुभकामना ।

Published date : 2019-04-13

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ