Flash

रोशन पोखरेल , विराटनगर ।

नेपाली गीत सँगीतमा अमुल्य म्युजिक प्रालीको प्रस्तुतिमा गायिका देवी धर्ति मगर र गायक प्रेम घिमिरेको आवाजमा मौलिक लोक कोशेली ”सम्झनामा मुटु खाइसक्यो“ युटुव मार्फत बजारमा आएको छ ।

गितको भिडियोमा युवा युवतिहरु विचको माया को चर्चा परिचर्चा गरेको छ । युवा अवस्थामा एक अर्का प्रतिको आकषर्ण र मायामा परेका जोडीको हेराईको दृष्टिकोणलाई समावेश गरिएको छ । विछोडको बेलामा आफनी मायालुलाई आफुबाट टाडा नजानको लागी गित मार्फत खोजिएको छ । कसैको सम्झनामा विताएको एक पल पनि वर्षै लाग्ने गर्छ ।

महेन्द्र विक को शब्द, विमल डाँगीको संगित, बासु न्यौपानेको रहेको छ भने ”सम्झनामा मुटु खाइसक्यो“ को भिडियोलाई रमेश विकले सम्पादन गरेका छन । गितको भिडियोमा महेन्द्र विक र मञ्जिता केसीको अभिनय रहेको छ । ”सम्झनामा मुटु खाइसक्यो“को भिडियोलाई अशोक विकले निर्देशन गरेका हुन ।

”सम्झनामा मुटु खाइ सक्यो“भिडियो हेर्न तल क्लिक गर्नु होला ।

Published date : 2017-12-27

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ