Flash

काठमान्डाँै , बैशाख ४ ।
पछिल्लो समय लोकदोहोरी गीत संगीतको क्षेत्रमा निकै प्रगती भैरहेको छ । गायक गोविन्द बावु र गायिका उर्मिला प्रजाको आवाजमा सजिएको परदेशीको भोगाई समेटिएको लोक दोहोरी गीत ”म छु परदेशमा ” को भिडियो बजारमा सार्वजनिक भएको छ ।
मौलिक सिर्जनाहरु बजारमा आइरहेका छन । बाध्यताले पराई जानुपर्ने अवस्थाको बारेमा निकै मार्मिक भावहरु समेटेर गीत तयार गरिएको छ । गोविन्द बावुको शब्द तथा लय सिर्जना गीतमा रहेको छ । सागर गौत्तमको छायाँकन , मिलन कार्किको सम्पादन तथा निर्देशन भिडियोमा रहेको छ । गीतको भिडियोमा गोविन्द बावु , उषा सुवेदी र भिम मगर , अनु राईको अभिनय रहेको छ ।

”म छु परदेशमा ” गीतको भिडियो हेर्नुहोस ।

Published date : 2019-04-17

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ