Flash

काठमान्डाँै ।
स्थायी घर गुल्मी भएका सर्जक बासु देव पोखरेलको शब्द तथा सुरेश रमण अधिकारीको लय सृजनामा एक निकै मन छुने गीत फेरी बजारमा आएको छ । गायिका विष्णु माझी र गायक दिपक कुमालको आवाजमा सजिएको निकै मार्मिक गीत “ आशुँको हरण” गीतको भिडियो सार्वजनिक भए सगैँ सर्वाधिक चर्चाको शिखरमा रहेको छ ।
संगै जिउछु संगै मर्छु भनेर कसम खाएको आफ्नी प्रेमिकाले घात गरेपछी कस्को पो के लाग्दो रहेछ र ? मायाको घातलाई निकै मार्मिक रुपमा गीतमा समेटिएको छ । गीतको भाव जस्तै म्युजिक भिडियो पनि निकै मन छुने बनेर बजारमा आएको छ । सुरेश श्रेष्ठको छायाँकन , आशिष प्रताप जंग र सुस्मिता सापकोटाको गीतमा अभिनय रहेको छ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

Published date : 2019-04-17

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ