Flash

काठमाडौँ । शंकर अधिकारी घायलका निर्देशनमा को लघु चलचित्र “ तिम्रो यादमा पिउदै छु ” युट्युबमा सार्बजनिक भएको छ ।

गीति चलचित्रमा बास्तविक जिवनको चोट र वेदनालाई सर्बोकृष्ट रुपमा समेटिएको छ ।

मायामा हुने त्याग र समपर्णलाई मुख्य विषय बस्तु बनाएर प्रस्तुत गरिएको छ । गीति चलचित्रमा नित्या शिवाको स्वर , शंकर अधिकारीको शब्द तथा राजु लामाको संगीत रहेको छ ।

बिमला गिरी र राजन महर्जन को जिवन्त अभिनयले सो चलचित्रमा देख्न सकिन्छ । राम कृष्ण कडेँलको छायाँकन , प्रेम शर्मा पौडेलको सम्पादन तथा शंकर अधिकारी घायलको निर्देशन भिडियोमा रहेको छ ।

हेर्नुहोस भिडियो

Published date : 2019-04-17

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ