Flash

काठमाडौँ । बालगायिका बिम्बु मगरको पहिलो गीत ’अलग भो बाटो ’ गीतको भिडियो सार्वजनिक भएको छ ।गीतमा प्रेम पछिको विछोडलाई समेटिएको छ । मोरङको अति विकट मिक्लाजुङमा रहेकी राम्रो प्रतिभा भएकी गायिकाको सांगीतिक क्षेत्रमा उच्च सफलता पुग्नेमा आशावादी रहेका छन आम दर्शक तथा स्रोता । गीतमा डोलराज बाह्रघरे मगरको शब्द रहेको छ भने संगीत पनी उनकै रहेको छ । म्युजिक भिडियोमा बिम्बु आफैले अभिनय गरेकी छन् ।

हेर्नुस् भिडियो।

Published date : 2019-04-20

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ