Flash

काठमान्डाँै ।
गायिका संगिता प्रधान राणाको आवाजमा “ साँझ विहान ” गीतको भिडियो ब्लोसम म्युजिक मार्फत सार्वजनिक भएको छ । प्रेमी प्रेमिकाको मायाको अनुपम सौगातलाई वियोगमा पर्दाको अवस्थालाई गीतमा समेटिएको छ ।
रतिराम साउदको शब्द सिर्जना तथा राम कार्कीको एरेन्ज तथा संगीत गीतको भिडियो रहेको छ । सागर गौत्तमको छायाँकन , अविनास डिसीको सम्पादन तथा उदय पौडेलको निर्देशन भिडियोमा रहेको छ । “ साँझ विहान ” गीतको भिडियोमा जस्मिन साउद , प्रदिप लामिछाने र अम्बिका कार्किको अभिनय रहेको छ ।

” साझँ विहान ” हेर्नुहोस भिडियो ।

Published date : 2019-04-20

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ