Flash

आर पोखरेल, काठमान्डाँै ।
पछिल्लो समय लोक गीत संगीतको क्षेत्र फराकिलो बन्दैँ गइरहेको अवस्थामा प्रियसी म्युजिकको प्रस्तुतिमा अर्को हृदयबिदारक गीत “रातो बाकस ” गीतको भिडियो सार्वजनिक भएको छ ।गीतमा पुर्णकला विसी र विजय थोकरको आवाज रहेको छ ।

देशमा भर पर्दो रोजगारीको व्यवस्था नभए पछि नेपालीहरूलाई परदेशिनु बाध्यता बनेको छ । यही क्रममा कति नेपाली दाजु भाइ दिदी बहिनीहरू रातो काठको बाकसमा फर्किनु परेको छ भने घर परवारको बिचल्ली भएको छ ।

यस्तै यर्थाथ कथामा आधारित गीत रातो बाकस गीतमा गौत्तम निशानको शब्द तथा लय सिर्जना रहेको छ । गीतमा आशा खड्का र विमल अधिकारीको निकै मन छुने अभिनय देख्न सकिन्छ भिडियोलाई मुकेश हुमागाईँको छायाँङ्कनमा राजेश कुमार ले सम्पादन तथा चर्चित भिडियो निर्देशक बविता श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ ।
‘रातो बाकस ’ गीतको भिडियो हेर्नुहोस ।

Published date : 2019-04-20

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ