Flash

आर पोखरेल, काठमान्डाँै ।
पछिल्लो समय लोक गीत संगीतको क्षेत्र स्थापित बन्दैँ गएका बाग्लुङका मोडल बुद्धविर थापा र सुस्मिता गिरीको शशक्त अभिनयमा निकै मार्मिक लोकदोहोरी गीत ‘पिरको भारी’ गीतको भिडियो सार्वजनिक सगैँ चर्चाको शिखरमा रहेको छ । चर्चित गायिका सम्झना भण्डारी र किरण परियारको आवाज गीतको भिडियोमा रहेको छ ।
पिडालाई भुल्न सक्दा निकै मन रोएको कुरा लाई गीतमा समेटिएको छ । सुरेश विसीको शब्द सिर्जना तथा किरण परियारको लय सिर्जना गीतमा रहेको छ । सुरेश श्रेष्ठको छायाँकन , दिपक विष्टको सम्पादन तथा कपिल लामाको निर्देशन भिडियोमा रहेको छ । ‘पिरको भारी’ गीतको भिडियो निकै आकर्षक रुपमा बनाइएको छ ।

‘पिरको भारी’ गीतको भिडियो हेर्नुहोस ।

Published date : 2019-04-22

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ