Flash

रोशन पोखरेल , काठमान्डौँ ।
नेपाली सुगम संगीतमा निकै रुचाइएकी गायिका मेलिना राईको आवाजमा निकै मर्म स्पर्शी गीत “पिडा” को भिडियो बजारमा आएको छ ।

मनको भित्री कुनामा उत्पन्न पिडालाई निकै समेटिएको छ । वर्षा तामाङको शब्द , सनम पुरुष राईको रहेको छ ।

कृष्णा पाण्डेको छायाँकन , रञ्जना पौडेल , तथा निर्देशन सम्राट दाहाल को रहेको छ । गीतको मर्म अनुसारको अभिनय वर्षा तामाङ र दिपक जलन विष्टको रहेको छ ।

“पिडा” गीतको भिडियो हेर्नुहोस ।

Published date : 2019-04-23

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ