Flash
मलेसिया ।
नेपाल मगर संघ क्षेत्रीय समिती पेनाङ तथा थारु समाज पेनाङको आयोजना तथा प्रवासी कलाकार संघ पेनाङको सयुक्क्त आयोजनामा खुल्ला नृत्य प्रतियोगीता मे २६ तारिकको दिन मलेसिया स्थिता फैमली करी हाउस लोराङमा हुने भएको छ ।
प्रवासमा रहेका कलाकारहरुको विभिन्न सास्कृतिक तथा मौलिक नृत्यलाई सो कार्यक्रममा प्रस्तुत गर्न सकिने ब्यावस्था मिलाइएको आयोजकले बताएको छ । नृत्य प्रतियोगीताको विजेताले नगद ३०० आर एम दोश्रोले २५० आर एम र तेस्रो २०० आर एम साथै सान्त्वना हुने प्रतिस्पधीले १५० आर एम र साथमा ट्रफि प्रद्धान गरिने आयोजकले बताएको छ ।
Published date : 2019-04-24