Flash

राजु बोहरा–काठमाडौँ । नेपाली लोक तथा दोहोरी गीतको क्षेत्र पछिल्लो समय केहि रोमान्चक गीतमा परिवर्तन भएको छ । यसो हुँदा पनि मन्द तथा घत लाग्दो गीतको बजार छुट्टै रहेको छ यसैलाई ध्यानमा राख्दै अरुण बुढा मगरको “आत्मा हत्या” बोलको गीत पनि भर्खरै बजारमा आएको छ । प्रस्तुत गीतमा बिर्ख बिस्वकर्मा र रबिना बादीको सुमधुर स्वर सुन्न सकिन्छ ।

बिर्ख बिस्वर्कर्माको लय र सामना शाहको शब्द द्वारा सुसजित यस गीतको म्युजिक भिडियोमा अरुण बुढा मगर र रबिना बादीको मनछुने अभिनय देख्न सकिन्छ । भिडियोलाई निर्देशन केशबराज भट्ट, छायांकन अमन बाबु र सम्पादन पनि अमन बाबुले नै गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

Published date : 2019-04-26

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ