Flash

राजु बोहरा–काठमाडौँ । पछिल्लो समयमा निकै चर्चा परिचर्चा बटुल्न सफल सफल गायक प्रकाश कटुवाल र लोकप्रिय गायिका तथा मोडल सिर्जु अधिकारीको स्वरमा नयाँ लोक दोहोरी “पहेँलो बेसार” बजारमा आएको छ । बजारमा आएको छोटो समयमा नै यस गीतले अशंख्य श्रोता तथा दर्शकहरुको मन जित्नुले पनि उनीहरु द्वयको लागि थप जिम्मेवारी थपिएको मनन गर्न सकिन्छ । त्यसो त यस अगी पनि प्रकाश र सिर्जुको संयुक्त स्वरमा गीत बजारमा नआएका होइनन् तर यस गीतमा अझै धेरै मेहनत गरिएको उनीहरु भनाई रहेको छ ।

“पहेँलो बेसार” बोलको गीतमा लय शब्द गायक स्वयं प्रकाश कटुवालको रहेको छ भने , कमल सौराग ले एरेन्ज गरेका हुन् । फरक र रोमान्चक ढंगबाट तयार पारिएको गीतको म्युजिक भिडियोमा प्रकाश कटुवाल र सिर्जु अधिकारीले अभिनय देख्न सकिन्छ । दर्जनौं कोरस कलाकारहरुको निर्मित यस गीतको म्युजिक भिडियोलाई निर्देशन विक्रम चौहानले गरेका हुन् भने छायांकन  प्रकाश खड्का र सम्पादन मिलन विश्वकर्माको सम्पादन रहेको छ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।


 

Published date : 2019-04-26

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ