Flash

राजु बोहरा–काठमाडौँ । बुतिबाङ म्युजिक प्रा.लीको प्रस्तुतिमा जिबन छन्त्याल र क्रुश बाबु छिनालको सयुक्त सब्द सिर्जना र चर्चित गायक तथा सगीतकार अमित बाबु रोकायको निकै मार्मिक संगीत संयोजनमा लोक दोहोरी गीत “मुटु चोइटा चोईटा” बोलको गीत भर्खरै बजारमा आएको छ । गीतमा यस क्षेत्रमा राज गर्दै आएकी निकै चर्चित गायिका बिष्णु माझी र क्रुश बाबु छिनालको सुमधुर स्वर सुन्न सकिन्छ ।

मुटु चोइटा चोईटा,,,, बोलको गितमा मायामा धोका खाने प्रेमी जोडीहरुको कथालाई समेटिएको छ । मालाश्री रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको “मुटु चोइटा चोइटा” बोलको गीतलाई एरेन्ज बिनोद बाजुरालीले गरेका हुन् भने मिक्सिङ् खड्क बाजुरालिको गरेका छन् ।

सारिका के.सी र मिलन छेत्रीको दम्दार अभिनयमा रहेको यस गीतको म्युजिक भिडियोलाई सम्पादन दिपक बिष्टले गरेका छन् । छायाकन अजय रेग्मिको रहेको भने निर्देशन काजिश श्रेष्टले गरेका हुन् । मुटु चोइटा चोईइटा गितलाई दृश्य निर्माण सुर्य विनायक फिल्मस् प्रा.लि ले गरेको हो भने बुर्तिवाङ्ग म्युजिक प्रा .ली ले बजारमा ल्याएको हो ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

Published date : 2019-04-30

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ