Flash

मुम्बई । बलिवुडमा अशोक कुमार, किशोर कुमार, अमिताभ बच्चन, राजकुमार राव, अक्षयकुमार आदि चर्चित नामहरु बदलिएका नाम हुन् । यी नामहरु ति नाम हुन् जसले बलिवुडमा एक से एक सुपरहिट फिल्म दिएका छन् । तर यी नामहरु उनीहरुको असली नाम भने होइन । यस रिपोर्टमा बलिवुडमा चर्चित नामहरुको असली नामका बारेमा चर्चा गर्ने छौ ।बलिवुडका चर्चित हास्य कलाकार अभिनेता जानी लीवरको असली नाम जान राव प्रकाश राव जनुमला हो । त्यस्तै अभिनेता जान अब्राहमको असली नाम फरहान अब्राहम हो । बाहुबली फेम अभिनेता प्रभासको पुरा नाम वेक्टा सत्यनारायण प्रभास राजु उपालपति हो । बलिवुडका चर्चित गायक तथा अभिनेता किशोर कुमारको असली नाम  आभास कुमार गांगुली हो ।महानायक अमिताभ बच्चनको असली नाम इनकलाब श्रीवास्तव हो । त्यस्तै अक्षयकुमारको असली नाम राजीव भाटिया हो । त्यस्तै अभिनेता अशोक कुमारको पुरा नाम संजय अशोक कुमार दादामोनी कुमुदलाल गांगुली हो । राजकुमार रावको असली नाम राजकुमार यादव हो ।

Published date : 2019-05-01

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ