Flash

काठमाडौँ। पछिल्लो समयकी व्यस्त चर्चित गायिका संझना भण्डारी र प्रेमकेसीको स्वरमा रन्जु पाण्डेको लोकदोहोरी गित पुर्णिमाको जुन सार्वजनिक भएको छ । एकपछि अर्को गित बजारमा ल्याउने गायिका संझना भण्डारी र प्रेमकेसीको स्वरमा निकै नै आशालाग्दो गित पुर्णीमाको जुन बजारमा आएको हो । संचारकर्मि , गितकार एवम संगितकार शारदा मरासिनी सरुको संगित र संचारकर्मि रन्जु पाण्डेले गित लेखेकी छन ।

सधै मायां तिमीलाई नै गर्न पाउ.

संगै बाच्न संगसंगै मर्न पाउ

भनेर आफनो मायांसंग सदैभर संगै बस्न अपेक्षा गितमा गरिएको छ । गितको अडियो जस्तै गितको भिडीयो पनि उत्कृष्ट बनेको छ । अहिलेका व्यस्त एवम चर्चित निर्देशक मदन खडकाको निर्देशनमा भिडीयो बनाईएको छ ।

भिडीयोमा अहिलेका चर्चित गायक मोडल सुमन परियार , चर्चित मोडल अपेक्षा बस्याल र चन्द्र पाण्डे नाचेका छन । गितलाई सम्पादन विकाश ज्ञवालीले र छायांकन टंक केसीले गरेका हुन । गितले राम्रो प्रतिकृया पाईरहेको पुर्णिमाको जुन युनिटले दिएको छ ।

Published date : 2017-12-28

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ