Flash

नेपाली लोक गीतसंगीतमा एक अब्बल सर्जक को साथै गायक र मोडल को पनि पहिचान जोडिएका लोकप्रिय सर्जक तथा गायक हुन सुजन लम्साल ।
बिगत धेरै बर्ष अगाडि देखि नेपालि गीतसंगीतको क्षेत्रमा सकृय लम्सालका धेरै गीतहरू ले नेपाली दर्शक श्रोताको मन जितिसकेका छ्न भने उत्तिकै लोकप्रिय पनि छ्न ।
यसै क्रममा लम्सालकै उत्कृष्ट लय शब्द सिर्जना मा निकै मीठो गीत फुलजस्तै लोक दोहोरि गीत प्रकाशनको तयारी मा रहेको छ । बिष्णु माझी र बि बि गुरुङको आवाज मा रहेको यश गीतमा मौसम हिमाली ले निर्देशन गर्दै र करन चैसिरले छायांकन गरिरहेको बेला बिगत लामो समय देखि मोडलिङ क्षेत्रमा आफ्नो दरिलो पहिचान बनाएका श्याम घिमिरे र जुना सुन्दास छमछमी नाचिरहेकै बेला हामी सुटिङ स्पट मा पुगेका थियौ पानस मा बत्ती बालेको, बनको काफल बनकै चरिलाइ,माछी खेल्यो ,तिमी धर्ती तिमी आकाश लगायत थुप्रै गीतमा अभिनय संगै लोकप्रियता कमाएका र धेरै बर्षको अन्तराल पछि फेरि उत्तिकै उत्साह बोकेर मोडलिङ मा फर्केका श्याम ,सर्जक सुजन लम्साल र गायक बि बि के भन्छन् त गीतबारे आउनुस् वहाहरु संग हामिले गरेका केही

कुराकानी संगै तयार गरेको भिडियो हेरौं :

Published date : 2019-05-04

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ