Flash

चर्चित गायक आर के खत्रीको आजावमा “ चैन छैन” बोलको गीत आइतबार सार्वजनिक भएको छ । सार्वजनिक उक्त गीतमा गायक खत्रीको नै शब्द संगीत रहेको छ । उनले “सिंगल छु” “खाडी मुलुकमा” “बाध्यो रे” जस्ता थुप्रै चर्चित गीतहरु गाएर दर्शक र श्रोताको मन जितिसकेका छन् ।
नायिका तथा मोडल अनु शाह र सुनिल घले ‘रिजोइस’ अभिनय रहेको यस गीतमा छायांकन उत्सब दाहालको रहेको छ । बिक्रम मालकीको निर्देशन तथा कोरियोग्राफी रहेको उक्त गीतमा एरेन्ज शैलेन्द्र प्रधानको रहेको छ भने सम्पादन बिष्णु खड्काको रहेको छ । भिडियो फेवा टाइम्सको अफिसियल यु ट्युब च्यानल मार्फत सार्बजनिक गरिएको हो ।

https://youtu.be/bAVA5TKSJvs

Published date : 2019-05-06

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ