Flash

काठमाडौं,२३ बैशाख । नेपाली गीत संगीतका अनुरागीहरु माझ फरक फरक सांगीतिक कोसेलीहरु बजारमा आउने क्रममा ऋृतु दंगालको उत्कृष्ट शव्दमा रहेको ”आमा” बोलको गीत पनि सार्वजनिक भएको छ । यो गीतको हाइलाईटस नेपालको अफिसियल च्यानलबाट भिडियो सहित सार्वजनिक भएको हो ।

गायक जिवन निरौलाको संगीतमा रहेको गीतमा स्वर श्रृतु दंगाल र निरौला आफ्नै रहेको छ । सुरेन्द्र श्रेष्ठले यस गीतमा एरेन्ज गर्नु भएको छ भने निर्देशक,क्यामेरा र सम्पादक निरौला आफैले गर्नु भएको छ । सन्तानलाई छाडी विदेशीन विवश आमाहरुप्रति समर्पित रहेको गीतको म्युजिक भिडियोमा फरेन्द्र परियार,सविना परियार, शार्षक परियार र खिलराज बजगाईको अभिनय रहेको छ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

Published date : 2019-05-07

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ