Flash

काठमान्डाँै । मिस नेपाल २०१९ कि प्रतिस्पर्धी काठमान्डाँै जोरपाटीकी रोज लामालाई मिस नेपालको मिस पपुलर च्वाइस अवार्ड जिताउनका लागी आफना आफन्त तथा शुभ चिन्तकलाई आग्रह गरेकी छन ।

विभिन्न सचेतनामुलक कार्यक्रमको नेतृत्व समेत गर्दै आएकी छन् । विकल्प ज्ञान विकाश केन्द्र जहाँ बालबालिका त्यहाँ शिक्षा भन्ने मुल नारालाई आत्मसाथ गदैँ शिक्षाबाट बञ्चित बालबालिकाको हक र हित विभिन्न रचनात्मक भुमिका निवार्ह गदैँ उनी आएकी छन । उनलाई अनलाइन मार्फत भोट गर्न निम्न तरिकाबाट गर्न सकिन्छ ।

Steps 1:- Download the Bip messaging app

Steps 2:- go to Miss Nepal link and click on her profile and vote for her

Step 3 :- #contestant number 12.

Published date : 2019-05-08

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ