Flash

काठमान्डाँै । मिस नेपाल २०१९ कि प्रतिस्पर्धी ललितपुर इमाडोलकी नितिका कर्माचार्य मिस नेपालको मिस पपुलर च्वाइस अवार्ड जिताउनका लागी अफना आफन्त तथा शुभ चिन्तकलाई आग्रह गरेकी छन ।
विभिन्न सचेतनामुलक कार्यक्रमको नेतृत्व समेत गर्दै आएकी छन् । नितिका दृष्टिविहिनका लागी स्टार वियोङ द क्लाउड भन्ने प्रोजेटलाई आफनो जिवनको मुख्य लक्ष्यको रुपमा अगाडि बढाएकी उनले दृष्टि विहिनका लागी केही गर्ने समेत बताइन । जसबाट दृष्टि गुमाएका बालबालिकाको लागी विभिन्न सिपमुलक र दिर्धकालिन रुपमा उनीहरुको आर्थिक उपार्जनका लागी सहयोग पुग्ने अपेक्षाका लागी आफनो प्रोजेक्टलाई अगाडि बढाएकी छन ।उनलाई भोट गर्न निम्न तरिकाबाट गर्न सकिन्छ ।

उनलाई भोट गर्नका लागी तलको प्रतिक्रिया अपनाउनुहोस ।

Steps 1:- Download the Bip messaging app

Steps 2:- go to Miss Nepal link and click on her profile and vote for her

Step 3 :- #contestant number 11.

Published date : 2019-05-08

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ