Flash

काठमान्डौ बैशाख २८ – समिक्षा फिल्मस् प्रा. लि.को प्रस्तुतीमा रहेको नेपाली कथानक चलचित्र “म्हेन्दु” को शिर्ष गीत “देउताले त के बोल्ला” को भिडियो सार्वजनिक भएको छ । जसमा पत्रकार एबम् बहु प्रतिभाशाली ब्यक्ती सरोज कोईरालाको स्वर, शब्द, संगीत रहेको छ ।

यस गीतमा चर्चित संगीतकार बिबि अनुरागीको एरेञ्ज रहेको छ । देब नेपालको निर्देशन रहेको चलचित्रमा रोहीत बिक्रम कार्कीको छायांकन, अच्युत बजगाईको सम्पादन रहेको छ । यस चलचित्रमा भोला तिमिल्सिना, रमेश सोडारी, दिपक डोटेल, चन्द्रमणी मुढहरी, सोनु राई , कालु राना शान्ति घिसिङ लगायत अन्य कलाकारहरुको अभिनय रहेको छ ।

पत्रकार एबम् बहु प्रतिभाशाली ब्यक्तीत्व सरोज कोईरालाको स्वर शब्द, संगीत रहेको चलचित्र म्हेन्दुको शिर्ष गीत देउताले त के बोल्लाको भिडियो कस्तो रहेको छ ? हेर्नुहोस भिडियो ।

भिडियो हेर्नका लागी तलको लिंक क्लिक गर्नुहोला ।

Published date : 2019-05-11

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ