Flash
संचारकर्मी तथा निर्देशक धर्मेन्द्र श्रेष्ठ द्वारा निर्देशित ‘मृत्यु पठाईदेउ’ सार्वजनिक भएको छ । उक्त गीतमा राजेन्द्र बिस्वकर्मा, सानु तामाङ, रबि भट्टराई, गीता अधिकारी, मनिष श्रेष्ठ, ज्ञानि माया गुरुङ, रामकृष्ण श्रेष्ठ, रमेश अधिकारि, बिनोद तमु लगाएत अन्य कलाकारको अभिनय देख्न सकिन्छ भने सोहि गित मा देवी घर्ति र राजु बज्राचार्य को स्वोर रहेको छ ।
धादिङको आस पास मा छायांकन गरिएको उक्त गितमा लय राजेन्द्र बिस्वकर्मा को रहेको छ भने शब्द राजु बज्राचार्य र राजेन्द्र बिस्वकर्मा को रहेको छ, साथै यस गीतलाई छायांकन सन्तोष राज श्रेष्ठले गरेका हुन् । गितको शब्द, लय, एरेन्ज, कलाकारको स्वर देखि लिएर भिडियो पनि निकै राम्रो बनेको निर्देशक धर्मेन्द्र बताउछन् ।
केहि समय देखि धादिंग बाट संचालन भएको “गुराश मिडिया हाउस” बाट सोहि गित सार्बजानिक गरिएको छ ।
Published date : 2017-12-29