Flash

काठमाडौ बैशाख २९ – गीतकार ध्रुव प्रसाद अंगाइ को नयाँ गीत भर्खरै बजारमा आएको छ  । उक्त गीत “नभुल्न सक्ने” बोलको रहेको छ । भोइस अफ नेपालका कोच सनुप पौडेलको स्वरमा रहेको यस गीतमा संगीतकार हरी लम्सालको संगीत भरीएको छ । गीतकार ध्रुव प्रसाद अंगाइ को शब्द द्वारा सजित “नभुक्न सक्ने” बोलको गीतको भिडियोलाई पनि बिन्ध्यबासिनी म्युजिक प्रालिले सार्बजनिक गरिसकेको छ ।

यस गीतको म्युजिक भिडियोमा सनम कठाएत र अप्सना आर.सी को अभिनय देख्न सकिन्छ । भिडियोलाई निर्देशन गीतकार स्वयम् धुर्ब रहेको छ भने छायांकन मुकेश हुमागाईं र सम्पादन टेकेन्द्र शाहले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

Published date : 2019-05-12

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ