Flash

राजु बोहरा–काठमाडौँ । घर त मेरो रामेछाप जिल्ला, कलियुगकि केटि चन्चले नानि लगाएतका गीतहरुबाट अशंख्य श्रोता तथा दर्शकहरुको मन मुटुमा बस्न सफल गायक तथा सर्जक रामकुमार कार्कीले फेरी अर्को गीत बजारमा लिएर आएका छन् ।कुनै पनि लोक तथा दोहोरी तयार गरिसकेपछी त्यसमा सामाजिक यथार्थता हुन पर्दछ र त्यो गीतबाट समाजमा कुनै न कुनै सकारात्मक संदेश प्रबाह हुन पर्दछ, मान्नेता राख्ने रामकुमारले यस पटक भने “जे गरनी चल्यो” बोलको गीत लिएर आएका हुन् । यस गीतको भाव अनुसार नेतृत्व तहबाट राष्ट्रमा भएगरेका बिकृति र विसंगतिलाई व्यंग्यात्मक प्रहार गरिएको छ ।

प्रस्तुत गीतमा रामकुमार कार्की र पार्वती कार्कीको सुमधुर स्वर रहेको छ । रामकुमार पौडेल द्वारा लय तथा शब्द सृजनाले सजिएको “जे गरेनी चल्यो” बोलको गीतको म्युजिक भिडियोमा सुरबीर पण्डित, रमा थपलिया, रामचन्द्र बोहरा, खेम घर्ति र बिनोद कार्कीको यथार्थ परक अभिनय रहेको छ । भिडियोलाई निर्देशन रबिन शाहले गरेका हुन् भने छायांकन शुसिल डाँगी र सम्पादन अभिनाश दि.सी ले गरेका छन् । हामी गायक तथा सर्जक रामकुमार कार्कीको सफल सांगीतिक यात्राको शुभकामना ब्यक्त गर्दछौं ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

Published date : 2019-05-12

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ