Flash

काठमान्डाँै
सामना म्युजिक क्रियसनको प्रस्तुतीमा गायक प्रमोद खरेलको आवाजमा“ धोका” गीतको भिडियो सार्वजनिक भएको छ । प्रेम पछीको विछोडलाई निकै मार्मिक रुपमा समेटिएको छ ।

एलिसा मगरको शब्द तथा हरि थापाको संगीतमा निकै मार्मिक गीतको बजारमा आएको हो । आफनै मायाले घात गर्दाको पिडालाई गीत मार्फत ब्यक्त्त गरिएको एलिसाले बताइन ।

तिलक रिजालको छायाँकन , अविनास डिसीको सम्पादन तथा गौत्तम शेर्पाको निर्देशन भिडियोमा रहेको छ । “ धोका” गीतको भिडियोमा बुद्धविर थापा , उषा सुवेदी र विराजको अभिनय रहेको छ ।

“ धोका” गीतको भिडियो हेर्नुहोस ।

Published date : 2019-05-16

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ