Flash

काठमान्डाँै
गायक मोहन धर्ति र गायिका पुर्णकला विसी को “धन छ नेपालमा ” गीतको भिडियो सार्वजनिक भएको छ । परदेशमा भएको प्रेमी र प्रेमीका विचको परिस्थितीलाई मार्मिक गीतमा समेटिएको छ ।

कमल धर्तीको शब्द तथा भिम ज्वलन्त योगी को संगीतमा निकै मार्मिक गीतको बजारमा आएको हो । धन कमाउने आशाले गर्दा परिवारबाट टाडा भएको आफनो श्रीमानलाई जसरी भएपनी आफु नै जन्मेको माटोमा फर्कन आग्रह गरिएको छ ।
दिनेश मुस्कानको छायाँकन , अनिल विष्ट प्युठानी को सम्पादन तथा विशाल बैरागीको निर्देशन भिडियोमा रहेको छ । “ धन छ नेपालमा ” गीतको भिडियोमा साया भण्डारी , चिरजिवी कार्कीको अभिनय रहेको छ ।

“ धन छ नेपालमा ” गीतको भिडियो हेर्नुहोस ।

Published date : 2019-05-17

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ