Flash

रोशन पोखरेल , काठमान्डौँ ।
सदाबहार लोक दोहोरी गायिका देबि घर्ती र भबिराम घर्ति मगरको आवाजमा “झुक्कायो मायाले“सार्बजनिक भएको छ ।झुक्यायो मायाले गीत बजारमा आए सगँै सर्वाधिक चर्चाको शिखरमा रहेको छ ।

मधु सूदन डाँगीको शब्द तथा सुमन परियारको लय रहेको छ । गीतमा प्रेम र मायाको विषयलाई निकै कलात्मक रुपमा समेटिएको छ
बिक्रम चौहानको निर्देशन , प्रकाश खड्काको छायांकन तथा मिलन विक सम्पादन गरेका छन । भिडियोमा सुमन परियार र सरिष्मा मगरको नृत्य देख्न सकिन्छ ।
“झुक्कायो मायाले“ गीतको भिडियो हेर्नुहोस ।

Published date : 2019-05-17

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ