Flash

काठमाण्डौं । गायिका शर्मिला गुरुङ र गायक कमल जि एमको आवाजमा समावेश ‘ दुखी कर्म ’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतलाई आम दर्शक तथा स्रोताले निकै रुचाएका छन ।

ईश्वर बावुको शब्द रहेको गीतमा उनकै लय सिर्जना रहेको छ । मायामा दुनियाँ स्वार्थी बनिदिदा मनमा उत्पन्न हुने पिडालाई गीतमा निकै मार्मिक रुपमा समेटिएको छ । विश्वास गर्दा घात गरिदिदाको अवस्थालाई निकै मार्मिक रुपमा समेटिएको छ ।
क्मल जि एमको छायाँकन , ईश्वर बावुको सम्पादन तथा निर्देशनमा भिडियो तयार गरिएको छ । ‘ दुखी कर्म ’ गीतको भिडियोमा ईश्वर बावु , आकृति रपाल , प्रेम शिरिष मगर र कोपिला रपालको सर्वोकृष्ट अभिनय रहेको छ ।
‘ दुखी कर्म ’ हेर्नुृहोस भिडियो ।

Published date : 2019-05-18

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ