Flash

आर पोखरेल , काठमान्डाँै ।
सभ्यता इन्टरटेन्मेन्टको प्रस्तुतीमा चर्चित गायिका ज्ञानु राणाको आवाजमा सजिएको निकै रमाइलो गीत ‘ रेसमी रुमाल ’ गीतको भिडियो बजारमा सार्वजनिक भएको छ ।
गीतमा प्रेमका कोमल भावहरुलाई निकै आकर्षक रुपमा समेटिएको छ । ज्ञानु राना शब्द तथा संगीत गीतामा रहेको छ ।

चन्द्र तामाङको छायाँकन , तेन्जी लामाको सम्पादन तथा राजेश श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । ‘ रेसमी रुमाल ’मा सभ्यता गिरी र सन्तोष हिङमाङको फिचरिङ रहेको छ ।

‘ रेसमी रुमाल ’ गीतको भिडियो हेर्नुहोस

Published date : 2019-05-18

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ