Flash

नव गायक सुसान कुइकेलको पहिलो गीत ”कान्छी” को म्युजिक भिडियो सार्वजनिक भयेको छ। श्रवण कुमार रिमालको शब्द, सगीत रहेको गीतमा बालकृष्ण सेवाचार्यको म्युजिक एरेन्जमेन्ट रहेको छ ।लोक पप शैलीको गीत ”कान्छी”को भिडियोमा पछिल्लो समयको अत्याधिक हिट गीत लालुमैकी चर्चित मोडेल सृष्टि खड्काको अभिनय रहेको छ । भिडियोमा चक्र महर्जनको क्यामेरा ,बिजेश पौडेलको सम्पादन र राहुल प्रधानको सम्पादन रहेको छ ।काभ्रेको पनौती ५ चौकोट  स्थायी घर भयेका गायक कुइकेलले ”कान्छी”गीतको शब्द संगीत र म्युजिक भिडियो को मेकिङमा बिशेष ध्यान दिइएकोको निकै आशावादी रहेको बताउदै आगामी दिनमा पनि सक्रिय भएर नेपाली सांगीतिक छेत्रमा लागिरहने जानकारी दिए ।

 

 

Published date : 2019-05-19

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ