Flash

गायिका शान्ता खत्री कार्कीको स्वरमा रहेको नयाँ गीत भिडियो सार्बजनिक गरिएको छ। सार्बजनिक ‘बैंशालु यो जोबन’ बोलको गीतमा शब्द पनि गायिका स्वयम शान्ताको रहेको छ । सार्बजनिक गीतमा संगीत रिमेश कुमारको रहेको छ । दिनेश पाख्रिनले निर्देशन गरेको भिडियोलाइ बाशु न्यौपानेले छायांकन गरेका हुन् भने भिडियोलाइ सुप्रिम पराजुलीले सम्पादन गरेका हुन् । भिडियोमा अनु शाह र आशिषलाइ फिचर्ड गरिएको छ। भिडियो श्रीशा अनलाईन टी.भी.को अफिसियल च्यानल बाट सार्बजनिक गरिएको हो ।

Published date : 2019-05-20

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ