Flash

काठमाण्डौं । गायक गोविन्द पराजुलीको आवाजमा निकै मार्मिक लोक गीत ‘ मुटु सिउदँै छु ’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतलाई आम दर्शक तथा स्रोताले निकै रुचाएका छन ।
सञ्जय परियारको शब्द तथा लय सिर्जना गीतमा रहेको छ । मायालुले छोडेको दिन देखी मनमा निकै पिडा भएको गायकले बताएका छन । अर्जुन सुनारको छायाँकन , प्रेम कुमार थारुको सम्पादन तथा खुमन सुनारको निर्देशनमा निमार्ण गरिएको भिडियो निकै आकर्षक रहेको छ । भिडियोमा मेनुका र अशिक प्रताप जंगको अभिनय रहेको छ ।
‘ मुटु सिउँदैँ छु ’ हेर्नुृहोस भिडियो ।

Published date : 2019-05-21

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ