Flash

विराटनगर, पुस १६
नेपाली गीत संगीतमा निरन्तर क्रियाशिल रहदै आउनुभएका गायक दामोदर भण्डारी र पुर्णकला विसीको आवाजमा लोकदोहोरी गित “ स्याङजा आधिखोला ” म्युजिक नेपाल मार्फत बजारमा आएको छ । मौलिक लोक सिर्जना गर्न खपिस गायक दामोदरले मौलिकपनका साथै माया र प्रेमको जुहारी गित मार्फत बाहिर ल्याएका छन ।

मायामा हुने विभिन्न आयामहरुलाई भिडियो तथा शब्द मार्फत ब्यक्त गर्ने प्रयास गर्ने कोशिस गरिएको छ । हिजो सगँै भेटेको मायालु विभिन्न बाध्यता र समयको कालखण्ड सगैँ कतिपय अवस्थामा आफनो गाउँ घर छोडेर पराइ ठाउँमा जानुपर्दा आफनो बाल्यकालको यादलाई सम्झने कोसिस गरिएको छ । ज्योति न्यौपानेको शब्द तथा संगित “ स्याङजा आधिखोला ” गितमा रहेको छ ।

भिडियोलाई राजेश घिमिरेले छायाँकन गरेका हुन भने अमर शाक्यले सम्पादन गरेका हुन । कपिल लामाको निर्देशन रहेको छ । सारिका केसी र विमल अधिकारीको अभिनय भिडियोमा रहेको छ ।

“ स्याङजा आधिखोला ” भिडियो हेर्न तल क्लिक गर्नु होला ।

Published date : 2017-12-31

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ