Flash

काठमाडौं । पछिल्लो समय लोक तथा दोहोरी गीतहरु निकै निर्माण भईरहेका छन् । सबैको आशा बनेको छ ‘करोड क्लव’ । लाखौंको लगानी अनि ‘करोड क्लव’को अपेक्षामा प्रत्यक दिन नयाँ नयाँ गीतहरु सार्वजनिक भएका छन् ।

यो भिडमा गायिका विष्णु माझी र क्रुश बावु छिनालको आवाजमा सजिएको निकै मार्मिक गीत ‘मुटु चोइटा चोइटा’’तको भिडियो सार्वजनिक भएको छ । विछोड पछिको पिडालाई बिलकुलै फरक किसिमको रहेको छ । उनको गीत ‘करोड क्लव’को अपेक्षामा निर्माण भएको होइन । वास्तबिक कथालाई चित्रण गरि संदेश जगाउन खोजिएको छ ।

सार्वजनिक गीत पछिल्लो समय बजारमा चल्तिमा आएका गीतहरुभन्दा फरक रहेको छ । सार्वजनिक गीत ‘मुटुको चोइटा’मा निकै मार्मिक शब्दहरु चयन गरिएको छ । जसमा जिवन छिनाल र क्रुश छिनालको शब्द, अमित बावु रोकायाको लय सिर्जना तथा विनोद बाजुरालीको एरेन्ज रहेको छ .

‘मुटु चोइटा चोइटा’’गीतको म्युजिक भिडियोतर्फ काजिश श्रेष्ठले निर्देशन , दिपक विष्टले सम्पादन , अजय रेग्मीले छायाँकन गरेका हुन् । ‘मुटु चोइटा चोइटा’’ गीतको भिडियोमा सारिका केसी र मिलन क्षेत्रीको अभिनय रहेको छ ।
भिडियो लिंक ।

Published date : 2019-05-28

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ