Flash
मोहन बिरही सिपाली जेठ १४
गोर्खा जिल्ला मा जन्मे र कर्म स्थल हाल पोखरा बसी बास गर्दै आउनु भएकी चर्चित लोक दोहिरी गायिका अनिता पन्त नेपाली लोक दोहोरी क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउने उदेश्य लियर २०५९ साल देखि पोखरा मा दौँतरी दोहोरी साँझ देखि गित सगीत को सरुवात गरेकी थिइन्
पन्त ले २०६१ साल देखि आपनो लगानी लागेर पहिलो एल्बम ( राम्रो फुल गाउमै फुलेत,तिजको गित सुनको दोकान मा,मर्नै परनिभो ,धनगढीको मिनीबसैमा,फेशबुकमा इस्टाटस लेखे बुडाले (तिजका गीत ) बुडाको बुद्धि आउनि डिलो (तिजका गीत ) आमा लोक गित ,बाजा धुनमा(पन्चे बाजा,पिरती को नाम भित्र कोरीया का चित्र २०७६ मा , माया को नामै प्यरो छ एक पछि अर्को गर्दै दर्जनौ गित हरु मा स्वर शबद गरि सके कि छिन पछिल्लो समयमा बजारमा गायिका अनिता पन्तको गीत “मोयाकै नाम प्यारो”गीत ले राम्रै चर्चा पाएको देखिन्छ
पन्तको गीत “मोयाकै नाम प्यारो” पोखरामा बिमोचन सहित सार्बजनिक भएको छ गायिका अनिता पन्त र गायक रमेश बाबु थापा को स्वर
रमेश बाबु थापा को लय तथा शब्द रहेको यस गीतमा उक्त गित को म्युजिक भिडियोमा रमेश बाबु थापा र सुप्रियाको अभिनय रहेको छ ।
प्रकाश भट्टले निर्देशन राजेश घिमिरेले छायांकन गरेका छन् भने बिष्णु शर्माले सम्पादन गरेका छन् ।यो गीत गायक तथा सर्जक शिव हमाल को Youtub Chanal मार्फत सार्बजनिक गरिएको छ।
भिडियो हेर्नुहोस :
Published date : 2019-05-28