Flash

राजु बोहरा–काठमाडौँ । हिम सम्झौता डिजिटल प्रालिले भर्खरै मात्र मधु पाण्डेको मन छुने लोक दोहोरी गीत “कस्तो भाग्य” बजारमा ल्याएको छ । पछिल्लो समयमा हाम्रो समाजमा हामीले देखेको कुरा आफ्नै परिवारमा मेलमिलाप नहुनु या भनौ श्रीमान श्रीमती बीच मेलमिलाप नहुनु, किन यस्तो हुदैछ र यसले के असर गर्छ भन्ने कुरा यो गीतमा देखाउन खोजिएको छ । मधु पाण्डेको “कस्तो भाग्यमा ” बोलको गीतमा चर्चित गायिका मेलिना राई र मधु पाण्डेको स्वर सुन्न पाइन्छ । यो मेलिना राई द्वारा स्वर बद्ध पहिलो मार्किक गीत  हो ।

चर्चित मोडेल ध्रुब हिमालीको सब्द रचना, खेम सेंचुरिको लय सृजनामा तयार पारिएको गीतलाई ध्रुब हिमालीले निर्देशन, मनोज कार्कीले सम्पादन र करन चैसिरले छायांकन गरेका हुन् । यस गीतको म्युजिक भिडियोमा धेरै समय पछि चर्चित मोडेल अन्जु निरौलाले अभिनय गरेकी छिन् भने उनि संगै प्रेम खडका र ध्रुब हिमाली र साथमा बाल कलाकारको भूमिकामा परिधि गुरुङको पनि अभिनय रहेको छ । यो गीतको दृश्य निर्माण र बजार ब्यबस्थापन हिम सम्झौता डिजिटलले गरेको हो ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

Published date : 2019-05-29

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ