Flash

रोशन पोखरेल , काठमान्डौँ ।
आधुनिक सुगम संगीतमा निकै रुचाइएका गायक प्रमोद खरेलको आवाजमा “सधैं तिम्रो यादमा” गीतको भिडियो सार्वजनिक भएको छ ।

जिवन खत्रीको शब्द तथा डि आर अटुको संगीत एवम राजु कार्कीको एरेन्ज गीतमा रहेको छ ।

प्रेमील मनको भित्री व्याथालाई गीतमा समेटिएको छ । सुशिल डाँगीको छायाँकन , निरज केसीको सम्पादन तथा आयुष क्षेत्रीको भिडियोमा रहेको छ ।

शिल्पा पोखरेल , रोहित बावा , कुमार थापा अनिता घिसिङ र सरु खत्रीको अभिनय भिडियोमा रहेको छ ।

“सधैं तिम्रो यादमा” गीतको पुरा भिडियो हेर्नुहोस ।

Published date : 2019-06-03

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ