Flash

काठमान्डाँै ।
लोकप्रिय गायिका सन्ध्या बुढा र गायक सुरज बोम्जनको आवाजमा सजिएको निकै मार्मिक लोकदोहोरी गीत”चोट ” सामना म्युजिक क्रियसन म्युजिक प्रा ली मार्फत सार्वजनिक भएको छ ।
सुरज बोम्जन तामाङको शब्द तथा लय सिर्जनामा गीत तयार गरिएको छ । जिवनको कठिन परिस्थितीलाई गीतमा समेटिएको छ । मायाले धोका दिदाँ मनमा पिडा भएको कुरा लाई गीतमा ब्यक्त गरिएको छ ।

दिपक सुमन र विवसको छायाँकन , अविनास डिसीको सम्पादन तथा गौत्तम शेर्पाको निर्देशनमा भिडियो निमार्ण गरिएको छ । ”चोट ” गीतको भिडियोमा रश्मी भटट , इम राना मगर र सुर्य र तेजशको अभिनय रहेको छ ।

”चोट ” गीतको पुरा भिडियो हेर्नुहोस ।

Published date : 2019-06-03

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ