Flash

काठमान्डाँै ।
काठमान्डौँको अनामनगरमा रहेको प्रियसी डिजिटल रेकर्डिङ स्टुडियो ले एच आई भि पिडित सर्जक बाबु राम खत्रीका लागी आर्थिक सहयोग सहित गीत रेकर्डिङ तथा भिडियो निमार्ण गर्नका लागी आबश्यक सहयोग गरेको छ ।
परिवारबाट पिडित भएका साथै साहरा विहिन भएका बावुरामको अवस्था दयनिय भएको र गीत संगीतमा उनको मुल्याङकन गदैँ उनलाई सहयोग गरेको प्रियसि म्युजिक प्रालीका निर्देशक राजेन्द्र पुरीले बताए ।
पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला ।

Published date : 2019-06-03

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ