Flash

काठमाडौं। केही दिनदेखि नायिका वर्षा राउत पहिरन विवादमा तानिएकी छिन् । चलचित्र जात्रै जात्राको अस्ट्रेलिया शोमा पुगेकी वर्षाले अलि बढी नै खुलेको पहिरन लगाएकी थिइन् जसका कारण सामाजिक संजालमा उनको आलोचना भइरहेको छ । उनको पहिरनलाई लिएर धेरै ट्रोलहरु बनाइएका छन् ।

यही बीचमा वर्षाको बचाउमा उनका पति संजोग कोइराला आएका छन् । उनले वर्षालाई सधैं सही कुरा भन्न र गर्न नसक्ने स्वीकार गर्दै पूर्ण होइन वास्तविक बन्न प्रेरित गरेका छन् । संजोगले ‘तिमी सधैं सही कुरा भन्न र गर्न सक्दिनौ, त्यो ठिक छ’ भनेर लेख्दै उनले पहिरनमा केही सोच पुर्याउन नसकेको भए पनि आफूले साथ दिने बताएका हुन् । हेर्नुहोस् संजोगको पोस्ट–

Published date : 2019-06-04

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ