Flash

चर्चित मोडल अलिसा राई र भिमफेदी गाइज फिचर्ड म्युजिक भिडियो ‘बबाल’ सार्वजनिक भएको छ । जहाँ उनीहरुको आकर्षक निर्त्य प्रस्तुत गरिएको छ । अर्जुन प्रसाद पौडेल र चर्चित गायिका मिना निरौलाको स्वर रहेको गीतमा शब्द जानु कम्बंग लिम्बु र संगीत मिन बिष्टको सुन्न सकिन्छ । गीतलाई एरेन्ज भने कुमार थापाले गरेका हुन् ।

सोनाम पाख्रिनले निर्देशन गरेको म्युजिक भिडियोमा ज्ञानेन्द्र शर्मा हुमागाईको छायांकन महि सिंहको मेकअप,कमल प्रसाईको ड्रोन ,सुशील न्यौपानेको सम्पादन तथा भीएफएक्स देखिन सकिन्छ । गीतलाई गायक पौडेलको अफिसियल च्यानलबाट सार्वजनिक गरिएको छ ।

Published date : 2019-06-04

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ