Flash

काठमाण्डौ जेष्ठ २१ –  आफ्नो र परिवारको सुन्दर सपना बोकेर बिदेशीने हाम्रो लाखौं नेपाली दाजुभाई दिदी बहिनीहरुले देशको रेमिट्यान्स त यसै पनि धानेका छन । त्यो संगै देश भित्र रहेको संसकार, संस्कृती र मौलिकतालाई जोगाउनु कति महान कार्य होला । यही शिलशिलामा लामो समय देखि कतारलाई आफ्नो कर्मथलो बनाउनु हुने जनक थापा मगर, निनल गुरुङ, र केश गुर्माछान मगरको प्रस्तुती मौलिक कौरा गीत “चौंरी” को म्युजिक भिडियो सार्बजनिक भएको छ ।

यस गीतको म्युजिक भिडियोलाई निक्कै कष्ट र संघर्षको बाबजुत छायांकन गरि सार्बजनिक भएको हो । बहुचर्चित संगीतकार राजकुमार बगरको शब्द लय रहेको गीतमा सुमधुर स्वरका धनी निनल गुरुङको स्वर रहेको छ । भिम प्रसाद गुरुङको छायांकन, जनक थापा मगरको कोरियोग्राफ तथा गणेश बराल मगरको छायांकन तथा सम्पादन रहेको गीतमा प्रतिमा गुरुङको श्रीङ्गार रहेको छ ।

जनक थापा मगर, निनल गुरुङ, रन्जना गुरुङ र स्मीता मगरको सुन्दर अभिनय रहेको गीतको म्युजिक भिडियोलाई कतारमा रहेका विभिन्न ब्यक्ती तथा संघ संस्थाहरुले भिडियो निर्माणको क्रममा धेरै सहयोग गरेका थिए । यस गीतलाई ग्यालेक्सी म्युजिक प्रा ली को अफिसिएल च्यानल ग्यालेक्सी म्युजिक नेपालबाट सार्बजनिक गरिएको छ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

Published date : 2019-06-04

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ