Flash

भारतकाे चर्चित गायन रियालिटि शाे सारेगमप लिटल च्याम्सकाे टप ६ अर्थात फाईनलमा प्रितम अाचार्य पुगेका छन । ११ वर्षिय प्रितम ले अडिसन देखि नै जजहरु चर्चित भारतिय कलाकारहरु र सारा नेपालिहरुकाे मन जित्दै अाफुलाई अब्बल साबित गरेका थिय । टप ९ बाट टप ६ मा अाँउदा नि चार्टबस्टर प्रस्तुति सहित जजहरुलाई रुवायका प्रितम प्रफाेमेन्स अफ दि विक पनि भय । याे भन्दा अगाडि पनि प्रफाेमेन्स अफ दि विक बनेकाे प्रितम अब उपाधि नजिक छन ।

Published date : 2019-06-04

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ