Flash

काठमान्डाँै ।
युवा जमातमा निकै लोकप्रिय गायक सुनिल गिरीको आवाजमा सजिएको ”जिवन यो रहे सम्म ” गीतको भिडियो सार्वजनिक भएको छ ।
मायालुलाई धेरै माया गर्ने र जिवन भरी उनकै साथमा रहने बाचा बन्धन गीतमा गरिएको छ । सुनिल गिरीकै शब्द तथा संगीत गीतको भिडियोमा रहेको छ ।

मुस्ताङको रिङनेमा सुरज इन्टरटेन्मेन्टको निर्देशनमा भिडियो निमार्ण गरिएको छ । गीतमा मुस्ताङका विभिन्न रमणिय स्थानलाई देखाइएको छ ।

सुरज खनालको छायाँकन , प्रविन भटटको सम्पादन तथा सुरज इन्टरटेन्मेन्टको निर्देशनमा भिडियो निमार्ण गरिएको हो । ”जिवन यो रहे सम्म ” गीतको भिडियोमा अनुराग ठकुरी र दिप्ती तामाङको फिचरिङ रहेको छ ।
”जिवन यो रहे सम्म ” हेर्नुहोस पुरा भिडियो ।

Published date : 2019-06-04

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ