Flash

इटहरी , जेष्ठ २१ ।
नेपाल होटल व्यवसायी केन्द्रीय महासंघका उपाअध्यक्ष एवम होटल ब्यावसायी संघ प्रदेश नं १ का प्रदेश संयोजक मडिन्द्र कटवालकटवालले आगामी नव २०२०मा प्रदेश मा भएका विभिन्न रमणिय स्थानहरुको लागी ठुलो सङख्यामा पर्यटकको लागी आगमन गर्नका लागी ठुलो भुमीका खेल्ने खाल्का कार्यक्रम ल्याइने बताउनुभयो
भिजिट बर्षका लागी पर्यटकिय , तिर्थ स्थल , हलेसी , बराहक्षेत्र , ताप्लेजुङका पाथिभरा , कोशी टप्पु लगायतका क्षेत्रका साथै सोलुखुम्बुका विभिन्न रमणिय स्थल एवम इलामका ठाउँहरुमा पर्यटन प्रर्बद्धनका लागी पर्याप्त मात्रामा सहयोग पुयाउने उहाँले बताउनु भयो । यसै विषयमा सहकमी साथी शिव भटटराईले गर्नुभएको अंतरंग कुराकानी ।

Published date : 2019-06-04

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ