Flash

काठमाडौ । एनटिभी प्लसमा हाँस्य सिरियल ‘कुरा मात्रै भो ’ प्रसारण हुन थालेको छ । हाँस्य सिरियल ‘कुरा मात्रै भो’ नेपाल टेलिभिजन प्लसबाट प्रसारण हुन थालेको छ । यस सिरियलाई अर्जुन गौतमको निर्देशन गरेका छन् । उत्त हाँस्य टेलिश्रृंखला हरेक शुक्रबार बेलुका ८ : ५ बजे देखि प्रसारण हुदै आएको छ ।

जेसिका इण्टरटेनमेन ब्यानरमा निर्माण भएको यस टेलिसिरियलले दर्शकहरुलाई भरपूर्ण मनोरंजन दिइरहेको छ । सिरियलले अहिलेको समय सापेक्षलाई हाँस्य खुराकाले दर्शकलाई हसाँइरहेको छन् । निर्देशक गौतमका अनुसार सिरियलमा , कमेडी , राजनितिक बिषय बस्तु आधारित बढि तार्गेट गरिएको निर्देशक गौतमले जानकारी दिए ।

सिरियलमा उत्तम अर्याल कोदे ,लक्ष्मण चौलागाई , भोला अधिकारी ,दिनेश तामाङ ,पर्निषा कार्की ,सुमित्रा रिमाल लगायत नयाँ पुराना कलाकाहरुले अभिनय गरिहेका छन् ।
सिरियललाई साहित्यकार आचार्य तथा राम चन्द्र थापाको प्रस्तुति रहेको छ । जसमा कमल श्रेष्ट निमार्ता,क्यामारामा जनक राज अधिकारी ,सम्पादन राज श्रेष्ट ,कार्यकारी निर्माता राजु श्रेष्ट रहेका छन् । साथै दर्शक श्रोताहरुले युट्युब च्यानल जेशिका इन्टरटेन्मेटबाट पनि हेर्न पाउने भएका छन् ।

उक्त टेलिसिरियलको तलको लिकमा क्लिक गर्नुहोस

Published date : 2019-06-04

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ