Flash

काठमाडौँ – पछिल्लो समयकी चर्चित नायिका तथा मोडल हुन् रीमा विश्वकर्मा । प्रष्ट वक्ता र सुन्दरताकी खानी नै मानिएकी रीमाले अभनय गरेको एउटा भिडियो ब्यापक चर्चामा छ । जसमा रिमा स्वयमले आफ्नो जिन्दगीसँग मिल्ने किमसमको भिडियोमा अभिनय गरेकी छिन् । हालैमात्र पतिसँग सम्बन्ध बिच्छेद गरेकी सुन्दरी रिमाले अभिनय गरेको सावन होइनन् मेरा नजर किन त्यसै बर्सिदिन्छन् बोलको गीत युट्युबमा सार्वजनिक भए लगत्तै राम्रो चर्चा पाइरहेको छ । सावन बोलको यो  कुनै समयको अत्यधिक चर्चित यो गीत पुनः नयाँ साजसज्जामा आएको छ। नागेन्द्र श्रेष्ठको स्वर,अरुण तिवारीको शब्द रचना,टीका भण्डारीको सङ्गीत अनि सन्दीप कार्कीको साउन्ड डिजाइन रहेको छ । यस गीतमा रीमालाई रन्जन रिजालले अभिनयमा साथ दिएकी छिन् । जसमा  अमृत सुनुवारको निर्देशन रहेको छ। एउटा पुरुष जसले जिन्दगीमा अरु सबै थोक पायो । पाएन त केवल माया । गीतको सार यही हो। गीतको दृश्य सम्पादन माधव बेलबासेले गरेका छन् ।

Published date : 2018-01-02

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ