Flash

वीर अस्पतालमा कार्यरत मिर्गौलारोग विशेषज्ञ डा. अनिल बरालद्वरा रचित गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
आनन्द राईले संगीत दिएको ‘एउटा खाता’ बोलको गीतमा संगीता राना प्रधानको स्वर सुन्न सकिन्छ। गीतको भिडियोमा दिया मास्केले अभिनय गरेकी छिन्। उत्सव दाहालको सिनेमाटोग्राफी,बिकास दाहालको सम्पादन रहेको भिडियोलाई पछिल्लो समयका चर्चित निर्देशक युबराज वाइबाले निर्देशन गरेका हुन।
यसअघि पनि धेरै राष्ट्रिय पत्रपत्रिकामा डा. बरालका थुप्रै कथा, कविता तथा गीत प्रकाशित भइसकेका छन। साहित्य रचना एबम गीत संगीतको यात्रमा निरन्तरता अघि बढ्ने डा.बरालले जानकारी दिनु भयो ।

Published date : 2019-06-10

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ